काठमाडौँ । अभिनेता दयाहाङ राई ‘घर ज्वाइँ’ बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा घर ज्वाइँ बन्ने भएका हुन् । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाइँ’मा...