आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सूर्यबिनायकको कपास उद्योगमा बाढी पस्दा १० लाखको क्षति

काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा पसेको जिल्ला...