आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विपद्‍मा परी हालसम्म ८० जनाको मृत्यु, ९७ जना घाइते

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा...