शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

महेन्द्रलाई माओवादीमा हैसियतभन्दा बढी ‘स्पेस’

काठमाडौँ । माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवबारे प्रश्न उठेको छ । महोत्तरीको बर्दिबासमा वैशाख ३ गते बसेको माओवादी केन्द्रीय नेताहरूको बैठकमा मधेसका अधिकांश नेताले प्रश्न उठाएका थिए । ...