सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नब्बे वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा  पढाइको भोक मरेन र अहिले उनी...