शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कतारमा किरात लिपीबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

दोहा । कतारमा कार्यरत रहेका किरातीहरुलाई मध्यनजर गर्दै किरात राई यायोक्खा शाखा कतारले किरात लिपी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कतारको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको प्रशिक्षण...