बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी  पाल्पा ।  नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा...