विराटनगर । कोशी प्रदेश सभामा प्रतिनिधित्व गरेका राप्रपाका सबै सांसदले यसअघि राजीनामा घोषणा गरे पनि तलब तथा सुविधा लिएको पाइएको छ । कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले असोजको...