शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले बजेट घटाउँदा परिवार योजना कार्यक्रम प्रभावित

काठमाडौँ । सरकारले परिवार योजना सेवासम्बन्धी कार्यक्रमका लागि बजेट घटाउँदा दिगो विकास लक्ष्य प्राप्तिमा बाधा पुग्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । धेरैले यो कार्यक्रमलाई जनसङ्ख्या नियन्त्रण योजना मात्र हो भन्ने...