बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

शिखर नगरपालिकामा एनटी फाइबर इन्टरनेट सेवा सुचारु

काठमाडौं । डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो । सेवा विस्तार भएसँगै नगरपालिकाको...