शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल

काठमाडौँ । विधान महाधिवेशन समेट्नुपर्ने सुझाव सङ्कलन गर्न नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।  धनकुटाको हिलेमा बसेको प्रदेश कमिटीको बैठकले विधानका...