शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियन : लुम्बिनी प्रदेशमा पंकज यादवको अध्यक्षतामा समिति गठन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । कपिलवस्तुको चन्द्रौटामा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन...