समाजवादी विद्यार्थी युनियन : लुम्बिनी प्रदेशमा पंकज यादवको अध्यक्षतामा समिति गठन
शनिबार, २१ माघ २०७९, १७ : ०४
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । कपिलवस्तुको चन्द्रौटामा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ ।
समितिकिो उपाध्यक्षमा विवेकराज भट्टराई, पूजा यादव, राजु यादव र मुख्य सचिवमा मो. इरफान मन्सुरी र सचिवमा वसन्त प्रकाश यादव रहेका छन् । जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष अशोक यादव प्रमुख अतिथि रहेको भेलामा प्रदेश सदस्य शिवपुजन यादव, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष रीता यादव लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण