विश्वविद्यालमा दलीय भागबण्डाबारे समाजवादी विद्यार्थी युनियनले गर्यो मत सर्वेक्षण
सोमबार, ०६ असोज २०७६, २० : ३४
काठमाडौं – समाजवादी विद्यार्थी युनियनले दलीय भागबन्डाको विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मत सर्वेक्षण गरेको हो । दलीय भागबण्डाले विश्वविद्यालयको प्राज्ञिक गरिमा खस्कँदै गएको भन्दै युनियनले विरोध स्वरुप संकेतिक मत सर्वेक्षण गरेको हो।
मत सर्वैक्षणको नतिजा विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाउने भएको छ। विद्यार्थीको मतलाई आधार बनाएर अरु थप संघर्षको कार्यक्रम अगाडि बढाउने युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण