पोखरा । पोखरामा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा १८ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको माइक्रोले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर...