मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चिनीको कालोबजारी व्यापारीले होइन, सरकारले गरिरहेको छ : उद्योगी

पर्सा । दीपावली र छठ पर्व नजिकिएसँगै बजारमा चिनीको कालोबजारी ह्वात्तै बढेको छ भने मुल्य पनि आकासिएको छ । बजारमा चिनीको मागको तुलनामा आपूर्ति कम भएपछि चाडपर्वमा कालोबजारी बढेको छ...