आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खाली तालुमा कपाल उमार्ने नयाँ तरिका

काठमाडौँ । कपाल झर्ने समस्या नभएको व्यक्ति पाउन अहिले निकै मुस्किल छ । समस्या कपाल झर्नेसँग मात्रै सम्बन्धित छैन । हिजोआज कम उमेरकै युवायुवतीहरूमा समेत कपाल झर्ने समस्या व्याप्त छ ।...