सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइयो औषधि

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट  एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो...