बोर्डले निर्धारण गर्यो १२ सयभन्दा बढी औषधिको मूल्य (सूचीसहित)
बिहीबार, २७ असार २०८१, १६ : ३५
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गत का सेवा सुविधाको परिमार्जित नयाँ मूल्य सार्वजनिक गरेको छ । बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरी सो परिमार्जित नयाँ मूल्य सार्वजनिक गरेको हो ।
औषधिको नयाँ मूल्य साउन १ गतेदेखि लागू हुने बोर्डकी सूचना अधिकारी ओम कुमारी कँडेलले बताइन् । परिमार्जित मूल्यमा ओपीडी टिकट ५० रुपैयाँ, सामान्य शय्याको मूल्य प्रतिदिन दुई सय ५० रुपैयाँ लगायत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
-
लगातार वर्षासँगै मेची राजमार्गमा पहिरो, इलाम सदरमुकाम जाने सडक जोखिमयुक्त
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण