सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! फोहोर इयरफोनले कानमा सङ्क्रमण

काठमाडौँ  । फोहोर एयरफोनको प्रयोग घातक साबित हुन सक्छ । विशेष गरी धेरै जनाले चलाउने हेडफोनका प्रयोग गर्दा कानसम्बन्धी रोग निम्तिन सक्छ । श्रवण क्षमतामै प्रभाव पार्न सक्ने पनि देखिएको...