मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा  फागुन १८ देखि मदिरा बिक्री–वितरण  निषेध

रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई...