ढोरपाटन । यहाँको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी दुवै पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर...