शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो जितको खोजीमा रहेको सुदूरपश्चिमले लुम्बिनी प्रदेशबाट पायो ११७ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभल...