सुर्खेत । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य गोरखबहादुर केसी ‘सन्देश’ले प्रचण्डको कारण माओवादी उठ्नै नसक्ने गरी थलिएको बताएका छन् । पार्टी सुधार हुनुको सट्टा झन् दिशाहीन र भद्रगोल बनेपछि प्रचण्डले...