आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शानदार जीतसँगै शृङ्खलामा नेपालको क्लिन स्वीप

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ...