पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
३० ओभरपछि बलियो स्थितिमा क्यानडा
शनिबार, २७ माघ २०८०, ११ : ४५
काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले राम्रो सुरुवात गरेको छ । ३० ओभरको अन्त्यमा क्यानडाले २ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको छ ।
कीर्तिपुर मैदानमा जारी खेलमा टस जितेर क्यानडाले पहिले ब्याटिङ गरेको हो । प्रगात सिंह ३२ र निकोसन क्रिटन १९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भएका थिए । उनले ६२ बलमा १० चौका र २ छक्का हिर्काए । अर्का ओपनर नभनित धालिवाल ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण