क्रिकेट
धमाकेदार सुरुवातपछि नेपालले पहिलो विकेट गुमायो
सोमबार, २९ माघ २०८०, १३ : ५१
काठमाडौँ । क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले धमाकेदार सुरुवात गरेको छ । ५ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ४५ रन बनाएको हो ।
कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए । अर्का ओपनर अनिल साहले १५ बलमा २५ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका हिर्काएका छन् । क्यानडाले नेपालसामु २ सय ३३ रनको लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण