क्याउक्ताव । म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन् । घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी...