सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पत्नीले सम्बन्ध बिच्छेदको फिराद दर्ता गरेपछि गोली प्रहार

काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान धनमाया थापालाई उनका श्रीमान् यमबहादुर झाँक्रीले गोली प्रहार गरे । फागुन ३ मा साँझ झाँक्रीले प्रहार गरेको गोली लागेर धनमायाको...