शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जितमा पनि इंग्ल्यान्डका समर्थक निराश, प्रशिक्षक टुकलको रणनीतिमाथि प्रश्न

लण्डन । एन्डोरामाथि २-० को जित हासिल गरे पनि इंग्ल्यान्डका फुटबल समर्थकहरू निराश देखिएका छन्। विश्वकप छनोट खेलमा कमजोर प्रदर्शनपछि समर्थकहरूले प्रशिक्षक थोमस टुकलको नेतृत्व र टोलीको प्रदर्शनमाथि प्रश्न उठाएका छन्। भिल्ला...