बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका मुख्यमन्त्री र बंगलादेशका राजदूतबिच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीसँग शिष्टाचार भेट भएको छ । विराटनगरमा चलिरहेको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रबद्र्धनका लागि आएका राजदूत चौधरीसँगको भेटमा मुख्यमन्त्री...