आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

देशकै ठुलो प्लाई उद्योगमा आगलागी

विराटनगर । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स...