बुटवल । किरण पुस्तकालय तम्घास गुल्मीको अध्यक्षमा शशी पन्थी निर्वाचित भएका छन् । पुस्तकालयको ५६ औं सभाको अधिवेशनबाट पन्थी पुनः तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको हो । ...