काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित हुनु र जवाफ दिन तयार हुनुलाई सकारात्मक भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नियमावली विपरीत प्रधानमन्त्री रोष्टममा पुगेर सांसदहरूलाई...