शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ह्विलचियर म्याराथन, तस्बिरहरू

काठमाडौँ । बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा शनिबार काठमाडौँमा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा...