शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनमा समस्या छैन : देव गुरुङ

काठमाडौँ । सत्ता समीकरण फेरिएको दुई महिनामै सरकार संकटमा पर्न लागेको विषय माओवादी केन्द्रका महासचिव देव गुरुङले अस्वीकार गरेका छन् । एजेन्डाको आधारमा सत्ता घटक दलहरूबिच सहकार्य भएकाले बाहिर बजारमा...