बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । पछिल्लो ४० दिनमा जिल्लाका विभिन्न सामुदायिक वनबाट उक्त परिमाणमा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ...