रास्वपा प्रथम महाधिवेशन
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
शनिबार, ०६ असार २०८३, १६ : ५२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ ।
- महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ ।
- बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै भावुक धारणा राखे ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि भरतपुरस्थित दियालो फुडल्यान्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ ।
महाधिवेशनअघि बसेको यो अन्तिम बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राखे ।
.1_MPLRBf8Ddx.jpg)
_yL2srOMGBk.jpg)
.1_GJR8Xnf5vh.jpg)
_0jdipemXis.jpg)
_C23KZBU24D.jpg)
_ywwxI6MCQR.jpg)
_l6EZa47ToC.jpg)
_ytzZMsUunX.jpg)
_dxcZhvOqe1.jpg)
_pwPjgEONl0.jpg)
_1CRFUuCtF4.jpg)
_9gZyN2C9m5.jpg)
_QWQi2anjtv.jpg)
_RUsgl89blL.jpg)
_sbar7hHqZM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण