मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शाहरुखले यो वर्षको अन्त्यबाट पठान–२ को सुटिङ सुरु गर्ने

नयाँ दिल्ली । २०२३ को ब्लकबस्टर फिल्म पठानपछि शाहरुख खान चाँडै पठान-२ लिएर आउँदैछन् । यो फिल्म स्पाई युनिभर्सलको आठौँ फिल्म हुनेछ । फिल्मसँग सम्बन्धित अपडेटहरू लगातार बाहिर आइरहेका छन्...