मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिएका हुन् ।  उनले मुख्यमन्त्री जोखबहादुर...