शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा नेपाली मूलका व्यवसायीको नयाँ संगठन

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी...