काठमाडौँ । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो। ७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। बुबाको...