काठमाडौँ । हिजोआज धेरै मानिसहरू चिया सिड (बिउ)को सेवन गरिरहेका छन् । देख्नमा साना यी दाना पोषक तत्त्वहरूको खजाना हुन् । धेरैले यसलाई पानी वा दूधमा मिसाएर खाने गरेका छन्...