सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता अझै वितरण भएन

जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन...