शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तराईमा प्रचलित एउटा अनौठो विश्वासः दसैँमा 'डायन' निक्कै सक्रिय हुन्छ !

विज्ञान र प्रविधिको चमत्कारले मानिसले भौतिकवादको विकासमा ठूलो उपलब्धि हासिल गरिसकेको छ । लोक परलोक कुनै अलौकिक शक्तिले निर्माण गरिदिएको भन्ने खालका अन्धविश्वासलाई तोड्दै मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ भने...