हेटौँडा । बागमती प्रदेश सरकारको विषयमा नेकपा एमाले संस्थागत निर्णयबाट अघि बढ्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रुपमा एमालले स्वीकार गर्ने संसदीय दलले निर्णय...