सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षौँ बित्दा पनि बनेन मोटर चल्ने पुल

 डोटी – तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ । ...