भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ६९ वर्षको पुगेका छन् । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् । ...