बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई दुई रजतसहित चार पदक

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप–२०२४ मा नेपालले दुई रजतसहित कुल चार पदक जितेको छ । प्रतियोगितामा नेपाली खेलाडी चन्द्रबहादुर बोहरा र मेग्मा गुरुङले रजत पदक जितेका हुन् । ...