शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

काठमाडौँ। नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका  छन् । एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् । ...